बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

११ बुँदे सहमति ऐतिहासिक, सरकार र जनता सबैको जित : सीके राउत (भिडियो)

काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतले ११ बुँदे सहमति ऐतिहासिक भएको बताएका छन् ।

यो सहमतिले सरकार र जनता सबैको जित भएको उनले बताएका हुन् ।

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘राजनीतिक घोषणा कार्यक्रम’मा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

विहीवार (हिजो) मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका सीके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गरेर सरकारसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

 

Image may contain: 1 person, text 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा