बिहीबार, ९ जेठ, २०७६ Thursday, 23 May, 2019

स्याङ्जामा पहिलोपटक सञ्चालन गरिएको हट एयर बेलुन

स्याङ्जाको भीरकोट नगरपालिका– १ स्थित सिसौघारी मैदानमा जारी तेश्रो बयरघारी रमाइलो मेलाको अवसरमा जिल्लामै पहिलोपटक सञ्चालन गरिएको हट एयर बेलुन । बेलुनमा जनही रु तीन हजारका दरले उडाउने र महोत्सव स्थलको अवलोकन गराउने गरिएको छ । तस्वीर तोलाकान्त बगाले, वालिङ, रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा