सोमबार, ६ जेठ, २०७६ Monday, 20 May, 2019

वसन्तपुरमा ठड्‍याइयो चीर, सुरु भयो होली (फोटोफिचर)

यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा ७ गते बिहीबार होली पर्व परेको छ । 
होली पर्व शुरु भएको शुभसाइतमा बिहीबार काठमाडौँको बसन्तपुरमा चीर ठड्याउँदै काठमाडौँ धालासिक्व टोलका मानन्धर समुदाय । आठ दिन अगाडि होली पर्व शुरु भएको संकेतस्वरुप यहाँ चीर गाड्ने प्रचलन रहेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याइएसँगै होली सुरु भएको छ ।

बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुरजस्तो देखिने रंगीविरङ्गी होलीचीर ठड्याइएको हो ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा ७ गते बिहीबार होली पर्व परेको छ । 

Image may contain: 5 people, crowd and outdoorहोली पर्व शुरु भएको शुभसाइतमा बिहीबार काठमाडौँको बसन्तपुरमा चीर ठड्याउँदै काठमाडौँ धालासिक्व टोलका मानन्धर समुदाय । आठ दिन अगाडि होली पर्व शुरु भएको संकेतस्वरुप यहाँ चीर गाड्ने प्रचलन रहेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

 

Image may contain: 1 person, crowd and outdoorहोली पर्व शुरु भएको शुभसाइतमा बिहीबार काठमाडौँको बसन्तपुरमा चीर ठड्याउँदै काठमाडौँ धालासिक्व टोलका मानन्धर समुदाय । आठ दिन अगाडि होली पर्व शुरु भएको संकेतस्वरुप यहाँ चीर गाड्ने प्रचलन रहेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

 

Image may contain: 3 people, people smiling, people standing, hat and outdoorहोली पर्व शुरु भएको शुभसाइतमा बिहीबार काठमाडौँको बसन्तपुरमा चीर ठड्याउँदै गर्दा विदेशी पर्यटक सेल्फी लिँदै । तस्वीर : रत्न श्रेष्ठ, रासस

 

Image may contain: 2 people, crowd, sky and outdoorहोली पर्व शुरु भएको शुभसाइतमा बिहीबार काठमाडौँको बसन्तपुरमा चीर ठड्याउँदै काठमाडौँ धालासिक्व टोलका मानन्धर समुदाय । आठ दिन अगाडि नै होली पर्व शुरु भएको संकेतस्वरुप यहाँ चीर गाड्ने प्रचलन रहेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

 

Image may contain: 6 people, people standing, wedding, shoes and outdoorकाठमाडौँको बसन्तपुरस्थित दरबार क्षेत्र अवलोकन गर्दै विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा