बुधबार, ११ बैशाख, २०७६ Wednesday, 24 April, 2019

म्याग्दीका वनपाखामा राताम्यै लालीगुराँस

म्याग्दीका वनपाखाहरुमा राताम्यै लालीगुराँस फुलेका छन् ।

फोटोमा आज : म्याग्दीका वनपाखाहरुमा राताम्यै लालीगुराँस फुलेका छन् । विगतका वर्षहरुमा कम फुल्ने लालिगुराँस यस वर्ष धेरै ठाउँमा राम्रोसँग फुलेका स्थानीयले बताएका छन् । तस्वीर : ध्रुबसागर शर्मा, म्याग्दी रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा