बुधबार, ११ बैशाख, २०७६ Wednesday, 24 April, 2019

कुमार प्रयासको ‘मिठुको भट्टि पसल’ सार्वजनिक (भिडियो)

सामाजिक सञ्जाल युट्युवमार्फत कुमार प्रयास ‘मिठुको भट्टि पसल’ रिलिज भएको हो ।

सोलुखुम्बु । गायक  कुमार प्रयासको  नयाँ गित ‘मिठुको भट्टि पसल’ आज रिलिज भएको छ ।

आफ्नो आमालाई समर्पण गरेर गायका ‘मिठुको भट्टि पसल’ नयाँ गित गायक  कुमार प्रयासले युट्युवमार्फत  सार्वजनिक गरेका हुन् ।

सुवास संगम राइको शब्द तथा सङ्कर थापाको संगीतमा गितलाई उदय राज पौडेलले एरेन्ज गरेका छन् । गिती भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका छन्। विकाश धमलाले सम्पादन गरेका छन् ,भने नृत्यनिर्देशक निकेश खड्काको रहेको छ ।

निकेश खड्काको निर्देशनमा बनेकोे ‘मिठुको भट्टि पसल’ गितको  भिडियोमा अलिशा राई र निराजन प्रधानले फिचरिङ गरेका छन्। 

 

https://youtu.be/gmR7xx6jzyU

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा