बिहीबार, २ श्रावण, २०७६ Thursday, 18 July, 2019

प्रधानमन्त्रीको सम्बोधन : प्रचण्डलाई ताली, कांग्रेसलाई गाली

उनले ठूलो छलाङको आँट गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने प्रशंसा गरेका छन् ।

काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे  ७० औं स्थापना दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसमाथि निशाना साँधेका छन् ।

उनले ठूलो छलाङको आँट गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने प्रशंसा गरेका छन् ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा