मंगलबार, ७ जेठ, २०७६ Tuesday, 21 May, 2019

प्रेम प्रकाश ओलीको ‘हल्ला नगर’ सार्वजनिक

सोलुखुम्बु । गायक प्रेम प्रकाश ओली तथा गायिका मेलिनाको राई संयुक्त स्वरमा ‘हल्ला नगर’ भिडियो गीत सार्वजनिक भएको छ ।

यसै साता यूट्युबमा सार्वजनिक गरिएको भिडियो गीतमा डा.डी.पी. भुषालको शब्द तथा बीबी अनुरागीको संगीत रहेको छ । साथै, अजय रेग्मीले गरेको गीतको छायाँकनमा दीपेन्द्र शाही ठकुरी र करिश्मा ढकालले फिचरिङ गरेका छन्। 

उक्त भिडियो गीतलाई ओएसआर डिजिटलले यूट्युबमा सार्वजनिक गरेको हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा