बिहीबार, २ श्रावण, २०७६ Thursday, 18 July, 2019

आठ खुट्टा, चार कान भएको अनौठो बाख्रा जन्मियो !

फोटोमा आज

फोटोमा आज : पाल्पाको रामपुर नगरपालिका–ं ६ तालपोखरामा आठ वटा खुट्टा भएको अनौठो बाख्रा जन्मिएको छ ।

कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट जन्मिएको आठ वटा खुट्टा भएको, एक वटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको, चार वटा कान भएको, पाठापाठी नचिनिने खालको अनौठो बाख्रा जन्मिएको हो । तस्वीर : सुशीला रेग्मी रासस, (बेझाड) पाल्पा
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा