मंगलबार, ७ जेठ, २०७६ Tuesday, 21 May, 2019

मेचे जातिको संस्कृति झल्कने नृत्य

फोटोमा आज

फोटोमा आज : झापाको मेचीनगर–१० धुलावारीमा मेचे जातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले शुरु भएको अन्तर्राष्ट्रिय मेचे बोडो साहित्य एवं सांस्कृतिक समारोहमा मेचे नृत्य प्रस्तुत गर्दै मेचे समुदाय । तस्वीरः चन्द्रकला भण्डारी, रासस, झापा

Image may contain: 10 people, people smiling, people standing and outdoorमेचे जातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले झापाको मेचीनगर–१०, धुलाबारीमा जारी प्रथम अन्तर्राष्ट्रिय मेचे बोडो साहित्य सभामा माछा मार्न जाने ढोक्सा बोकेर नृत्यको तयारीमा मेचे युवती । तस्वीर : चन्द्रकला भण्डारी, रासस/ झापा

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा