शनिबार, ७ भदौ, २०७६ Saturday, 24 August, 2019

धादिङलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्युडको भूकम्प

दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं लगायतका आसपास जिल्लामा महशुस गरिएको छ ।

काठमाडौं । धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ म्याग्नीच्युड भूकम्पको धक्का गएको छ । 

दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं लगायतका आसपास जिल्लामा महशुस गरिएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प हो । यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले भने ४.७ म्याग्नीच्युड भूकम्प गएको जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा