सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

उपत्यकामा आइतबार सार्वजनिक बिदा

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आगामी आइतबार (२७ गते)  उपत्यकामा सार्वजनिक बिदा दिएको जानकारी दिएको हो ।

काठमाडौं । सरकारले मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आगामी आइतबार (२६ गते)  उपत्यकामा सार्वजनिक बिदा दिएको जानकारी दिएको हो ।

मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले जारी गरेको विज्ञप्तिमा उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा