सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

फोटो कथा: अमेरिकाको 'मैझारो' उभौली साकेला 

किरात राईहरुको साझा सस्था युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका, न्यु इङ्गल्याण्ड च्याप्टरले आयोजना गरेको साकेला उभौली

 

अमेरिका।  संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्ने किरात राईहरुलले यसपालीको साकेला उभौलीको मैझारो  गरेका छन्। 

sakela ubhauli usa

किरात राईहरुको साझा सस्था युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका, न्यु इङ्गल्याण्ड च्याप्टरले आयोजना गरेको साकेला उभौलीमा विभिन्न राज्यमा बसोवास गर्ने किरात राईहरुले उल्लेख्य रुपमा सहभागिता जनाएका थिए।

sakela ubhauli usa

उक्त अवसरमा किरात मुन्दुम, कला, सस्कृतिमा योगदान गर्ने व्यक्तित्वहरु सम्मानित भएका  थियो। विभिन्न शिलिसहितको साकेला नाच्नुको साथै परम्पगत बाजा र प्रस्तुतिहरु किरात कलाकारहरुले प्रस्तुत गरेका थिए। (फोटोमा संयुक्त राज्य अमेरिकाको  मैझारो साकेला):

sakela ubhauli usa

sakela ubhauli usa

sakela ubhauli usa

sakela ubhauli usa

sakela ubhauli usa

sakela ubhauli usa

sakela ubhauli usa

sakela ubhauli usa

फोटो: जय राई र सुनिता राई (अमेरिका )

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा