सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

काठमाडौंमा गुठीका सरोकारवालाको विशाल जनप्रदर्शन (फोटोफिचर)

गुठी बिधेयक खारेज गर्नुपर्ने माग राख्दै बुधबार राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो ।
सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै बुधबार माइतीघर मण्डलमा लाखे नाचसहित भेला भएका सरोकारवाला । तस्वीर : चन्द्रकला क्षेत्री काठमाडौ

काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन भएको छ ।

गुठी बिधेयक खारेज गर्नुपर्ने माग राख्दै बुधबार राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो ।

Image may contain: 33 people, people smiling, crowdसरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै बुधबार माइतीघर मण्डलमा लाखे नाचसहित भेला भएका सरोकारवाला । तस्वीर : चन्द्रकला क्षेत्री काठमाडौ

जुलुसमा सहभागिहरुले सरकारविरुद्ध चर्को नाराबाजी लगाउँदै विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । 

Image may contain: one or more people, crowd, sky, cloud, tree and outdoorसरकारले दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै बुधबार माइतीघर मण्डलमा भेला भएका सरोकारवाला । तस्वीर : नवीन पौडेल ।

 

 Image may contain: 4 people, people smilingसरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक मंगलबार फिर्ता गरेको घोषणा गरे पनि गुठी विधेयकको विरुद्धमा लागेका उपत्यकावासीले आयोजना गरेको खबरदारी सभामा उपस्थित जनसमुदाय । तस्वीर : रत्न श्रेष्ठ ।

 

Image may contain: crowd and outdoorफोटो : पदमराज जोशी/फेसबुक

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा