बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्नेच्यूडको भूकम्प धक्का

शनिबार अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुश भएको हो । 

 

अपडेटः काठमाडौं । काठमाडौं र काठमाडौं उपत्यका आसपासका क्षेत्रहरुमा मा भूकम्पको धक्का महसुश गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु बनाएर शनिबार अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का ४.६ म्याग्नेच्यूड रहेको केन्द्रले जनाएको छ । धक्काले उपत्यकाका विभिन्न ठाउँमा सर्वसाधारणहरु घरबाहिर निस्किएका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा