बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

'मुरी फलाउन मानो रोप्ने दिन', गुन्जिए असारे भाका (फोटोफिचर)

गएका बर्षहरुमा आकाशमा बादल हेरेर पिंढीको डिलमा बस्ने कृषकहरुलाई यतिबेला भ्याई नभ्याई भएको छ ।
बाजुराको बडीमालिका नगरपालिका–९ मा खेत रोपाईमा व्यस्त महिलाहरु । धान रोपाईंमा मौलिक झल्किने देउडा गित गाउँदै रोपाईं गरिन्छ । तस्वीर : प्रेम रौले, बाजुरा, रासस

शब्दचित्र : किसानले ‘मानो रोपेर मुरी फलाउने’ वर्षायाम सुरु हुँदैछ । गएका बर्षहरुमा आकाशमा बादल हेरेर पिंढीको डिलमा बस्ने कृषकहरुलाई यतिबेला भ्याई नभ्याई भएको छ । उनीहरु बिहानैदेखि साँझ नपरुन्जेल खेतमा व्यस्त हुन थालेका छन् । 

पानी नपरेका कारण अघिल्लो बर्ष असारको अन्तिम सातामात्र रोपाई सुरु गर्न कृषकहरु बाध्य भएका थिए ।


ropai via sancharkarmiकञ्चनपुरको बेलौरी नगरपालिका कलकत्ताका महिलाहरु रोपाईका लागि धानको बेर्ना उखेल्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

 

ropai via sancharkarmiअसार १५ नजिकिदै गर्दा धान रोपाईमा व्यस्त ललितपुरको चापागाउँका स्थानीय किसान ।  तस्वीर : नविन पौडेल, रासस

 

ropai suru via sancharkarmiअसार १५ नजिकिदै गर्दा धान रोपाईमा व्यस्त ललितपुरको चापागाउँका स्थानीय किसान ।  तस्वीर : नविन पौडेल, रासस

 

ropai via sancharkarmiअसार १५ नजिकिदै  गर्दा धान रोपाईमा व्यस्त ललितपुरको चापागाउँका स्थानीय किसान ।  तस्वीर : नविन पौडेल, रासस

 

ropai via sancharkarmiअसार १५ नजिकिदै गर्दा धान रोपाईमा व्यस्त ललितपुरको चापागाउँका स्थानीय किसान ।  तस्वीर : नविन पौडेल, रासस

 

asar lagyo via sancharkarmiबाजुराको बडीमालिका नगरपालिका–९ मा खेत रोपाईमा व्यस्त महिलाहरु । धान रोपाईमा मौलिक झल्किने देउडा गित गाउँदै रोपई गरिन्छ । तस्वीर : प्रेम रौले, बाजुरा, रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा