गगनको प्रश्न - श्री ३ को शैलीमा तामाकोशि बन्न सक्ने रकम झ्वाम पार्ने ?
काठमाडौं, असोज । प्रतितिनधि सभाको आजको बैठकमा सांसद् गगन कुमार थापाले ओली सरकारले श्री ३ को शैलीमा हुकुम गरेर बुढीगण्ढकी आयोजना चिनियाँ कम्पनि गेजुवालाई निर्माण गर्न दिएको आरोप लगाएका छन् ।
उनले श्री ३ को शैलीमा गरिएको हुकुमलाई शिरोधार्य गर्दै तामेली गर्ने तालुकवाला मन्त्रीहरु वाध्य हुने भएपनि सदन पनि सरकारकै हुकुम मान्न वाध्य हुनुपर्ने हो ? भनि प्रश्नसमेत गरे ।
-अर्काइभबाट