सोमबार, ६ जेठ, २०७६ Monday, 20 May, 2019

संसारको सातौँ अग्लो धौलागिरि हिमाल

फोटोमा आज

फोटोमा आज : म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटबाट देखिएको संसारको सातौँ अग्लो धौलागिरि हिमालको मनोरम दृश्य । धौलागिरि सेन्चुरी पदमार्गले समेटिएको खरिबोटमा पर्यटकहरुको लागि घरबासको सुविधा छ । तस्बिरः कमल खत्री, बेनी, (म्याग्दी), रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा