बिहीबार, २७ मङ्सिर, २०७५ Thursday, 13 December, 2018

सुझाव पेश गर्न समिति गठन

अर्थमन्त्रालयले नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, बैङ्कर्स सङ्घका अध्यक्ष, शेयर लगानीकर्ता सङ्घका प्रतिनिधिलाई समितिको सदस्य तोकेको छ ।
फाइल फाेटाे / वेब

काठमाडौं, २० मंसिर । सरकारले पछिल्लो समयमा मुद्रा तथा पूँजी बजारमा वित्तिय स्थायित्व कायम गरी औद्योगिक एवं पूँजी बजारमा लगानीका समस्या पहिल्याएर सात दिनभित्र सुझाव पेश गर्न समिति गठन गरेको छ । 

अर्थमन्त्रालयले नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, बैङ्कर्स सङ्घका अध्यक्ष, शेयर लगानीकर्ता सङ्घका प्रतिनिधिलाई समितिको सदस्य तोकेको छ । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा