मंगलबार, १० असार, २०७६ Tuesday, 25 June, 2019

टुँडिखेलमा साकेला–उधौली पर्वकाे राैनक (११ तस्वीर)

किराँतहरुको महान चाड साकेला उधौली पर्वको अवसरमा शनिबार काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रमकाे राैनकता हेर्नुस् ११ तस्वीरमा
तस्वीर : चन्द्रकला क्षेत्री / प्रदीपराज वन्त,रासस

फोटोमा आज: किराँतहरुको महान चाड साकेला उधौली पर्वको अवसरमा शनिबार काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रमकाे राैनकता हेर्नुस् ११ तस्वीरमा...

 

Sakela 2019
शनिबार काठमाडौँको टुडिखेलमा आयोजित किराँतहरुको महान चाड साकेला उधौली पर्वको अवसरमा किराँत भेषभूषामा सजिएका युवती । तस्वीर : चन्द्रकला क्षेत्री,रासस

 

sakela 2019
काठमाडौँको टुँडिखेलमा शनिबार आयोजित किराँत राईहरुको साकेला उधौली पर्वका अवसरमा नृत्य प्रस्तुत गर्दै किराँत समुदायका महिला । तस्बिर :प्रदीपराज वन्त,रासस

 

sakela 2019
काठमाडौँको टुँडिखेलमा आयोजित किराँतहरुको महान चाड साकेला उधौली पर्वको अवसरमा शनिबार किराँत भेषभूषामा सजिएका महिला तस्बिर खिँचाउँदै । तस्वीर : चन्द्रकला क्षेत्री,रासस

 

Sakela 2019
काठमाडौँको टुँडिखेलमा शनिबार आयोजित किराँत राईहरुको साकेला उधौली पर्वका अवसरमा जातीय भेषभूषामा सजिएकी महिला । तस्बिर : प्रदीपराज वन्त,रासस

 

sakela 2019
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई शनिबार काठमाडौँको टुडिखेलमा आयोजित किराँतहरुको महान चाड साकेला उधौली पर्वको अवलोकन गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री,रासस

 

sakela 2019
काठमाडौँको टुँडिखेलमा आयोजित किराँतहरुको महान चाड साकेला उधौली पर्वमा रमाउँदै विदेशी पर्यटक । तस्वीर : चन्द्रकला क्षेत्री,रासस

 

Sakela 2019
शनिबार काठमाडौँको टुडिखेलमा आयोजित किराँतहरुको महान चाड साकेला उधौली पर्वको अवसरमा नृत्य प्रस्तुत गर्दै किराँत धर्मालम्बी । तस्वीर : चन्द्रकला क्षेत्री,रासस

 

sakela 2019
शनिबार काठमाडौँको टुँडिखेलमा आयोजित किराँतहरुको महान चाड साकेला उधौली पर्व मनाउन सहभागी किराँत समुदाय । तस्वीर ः चन्द्रकला क्षेत्री,रासस

 

sakela 2019
काठमाडौँको टुँडिखेलमा शनिबार आयोजित किराँत राईहरुको साकेला उधौली पर्वका अवसरमा जातीय भेषभूषामा नृत्य प्रस्तुत गर्दै महिला । तस्बिर :प्रदीपराज वन्त,रासस

 

sakela 2019
काठमाडौँको टुँडिखेलमा शनिबार आयोजित किराँत राईहरुको साकेला उधौली पर्वका अवसरमा नृत्य प्रस्तुत गरिँदै । तस्बिर : प्रदीपराज वन्त,रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा