शुक्रबार, ४ माघ, २०७५ Friday, 18 January, 2019

प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाउँदा कांग्रेसद्वारा संसद्मा हंगामा [भिडियाे]

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले सरकारको कामकारबाहीबारे जानकारी मात्र दिएको भन्दै समय नदिएपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका हुन् ।

काठमाडौं, २२ पुस । प्रतिनिधिसभामा सम्वाेधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् ।

प्रतिनिधिसभाकाे आइतबार बसेकाे बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय मागे । तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले सरकारको कामकारबाहीबारे जानकारी मात्र दिएको भन्दै समय नदिएपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका हुन् ।

कांग्रेस सांसदहरुको नाराबाजीका बीच दाहालले प्रतिवेदन पेश गरे । बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा