सोमबार, ९ भदौ, २०७६ Monday, 26 August, 2019

यस्ताे बन्नेछ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला [भिडियाे]

महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा कस्ताे बन्छ त नेपालकाे पहिलाे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला ?

काठमाडाैं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि धुर्मुस–सुन्तली फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच औपचारिक घोषणा तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार आयाेजित कार्यक्रममा फाउण्डेशनका तर्फबाट अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र भरतपुर महानगरका तर्फबाट प्रमुख रेणु दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा