बुधबार, ११ बैशाख, २०७६ Wednesday, 24 April, 2019

माओवादीलाई सिध्याइहालियो भन्ने ठाने अर्को माओवादी जन्मन सक्छ : प्रचण्ड

उनले माओवादीलाई सिध्याइहालियो भन्ने ठाने त्यो एकदमै दुर्भाग्यपूर्ण हुने बताए । उनले भने, अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार शान्ती सम्झौताको भावनाअनुसार नचलेको आरोप लगाउँदै देशमा पुन द्वन्द्व उत्पन्न हुने चेतावनी दिएका छन् ।

जिल्ला समन्वय समिति पश्चिम रुकुमले शुक्रबार आयोजना गरेको स्थानीय तह सञ्चालन ऐन : न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको विमोचन कार्यक्रममा देशमा पुन द्वन्द्व उत्पन्न हुने चेतावनी दिएका हुन् 

उनले माओवादीलाई सिध्याइहालियो भन्ने ठाने त्यो एकदमै दुर्भाग्यपूर्ण हुने बताए । उनले भने, अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा