राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद टुङ्गियाे
आन्दोलनरत कर्मचारीलाई प्रतिष्ठान कर्मचारीको समानस्तर र तहको पदमा प्रचलित नियम कानूनबमोजिमका सर्त, बन्देज र सेवा सुविधा लागू हुने गरी समायोजन गर्ने सहमतिसहितको ११ वटा बुँदामा सहमति भएको छ ।

शनिबार, ४ फाल्गुण, २०७५ Saturday, 16 February, 2019