शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

देशभर पहाडी भेगमा हिमपात (फाेटाेफिचर)

पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौं उपत्यकासहित देशभर बदली,  वर्षा र  हिमपात भएको भएको हाे ।
हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –४ जोमसोम बजारमा हिउँ परेकोे दृश्य । तस्वीर निरज थकाली ,ठिनी मुस्ताङ रासस

काठमाडौं । लगातारको वर्षाले आज देशभरकाे पहाडी भेगमा हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौं उपत्यकासहित देशभर बदली,  वर्षा र  हिमपात भएको भएको हाे । उक्त वर्षाले काठमाडौं नजिकका पहाडमा समेत हिमपात गराएको छ ।

Image may contain: Nepal copyright RSS Nepalम्याग्दीको सदरमुकाम बेनीबजारको मंगलाघाटबाट बेनी नगरपालिका –३ भकिम्लीमा भएको हिमपातको दृश्य । बेनी नगरपालिकाका विभिन्न गाउँहरुमा समेत बाख्लो हिमपात भएपछि यहाँका स्थानीय बासिन्दा घर बाहिर निस्कन सकेका छैनन । पानी जमेपछि धारामा पानी समेत खस्न सकेको छैन । तस्वीर : धु्रबसागर शर्मा,रासस,गलेश्वर (म्याग्दी)

Image may contain: Snow Nepal-Copyright: RSS Nepalहुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा रमाउँदै सिमकोटका स्थानीय युवाहरु । तस्वीर : दाने बोहरा हुम्ला रासस,

Image may contain: Snow Nepal-Copyright: RSS Nepalहिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –४ जोमसोम बजारमा हिउँ परेकोे दृश्य । तस्वीर निरज थकाली ,ठिनी मुस्ताङ रासस

Image may contain: Snow Nepal-Copyright: RSS Nepalहिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –४ जोमसोम बजारमा हिउँ परेकोे दृश्य । तस्वीर निरज थकाली , ठिनी मुस्ताङ रासस

Image may contain: Snow Nepal-Copyright: RSS Nepalबागलुङ जिल्लाको पर्यटकीयस्थल थामाको नेटामा शनिबार हिउँमा रमाउँदै आन्तिरक पर्यटक । तस्वीरः सुवास गौतम, गलकोट (बागलुङ),रासस

Image may contain: Snow Nepal-Copyright: RSS Nepalहिउपातले छोपिएपछि सेताम्मे भएको मुगु जिल्लाको सदरमुकाम गमगढी । तस्वीरः नृपेन्द्रबहादुर मल्ल, रासस

Image may contain: Snow Nepal-Copyright: RSS Nepalहिउपातले छोपिएपछि सेताम्मे भएको मुगु जिल्लाको सदरमुकाम गमगढी । तस्वीरः नृपेन्द्रबहादुर मल्ल,मुगु, रासस

Image may contain: Snow Nepal-Copyright: RSS Nepal

Image may contain: Snow Nepal-Copyright: RSS Nepalहुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा रमाउँदै सिमकोटका स्थानीय युवाहरु । तस्वीर : दाने बोहरा हुम्ला रासस,

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा