सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा भेटिए

फोटोमा आज
तस्वीरः तस्वीरः सर्जना कार्की

 

रुकुम पूर्व । रुकुम (पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका– १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा भेटिएका छन् ।

No photo description available.

गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर ती गुफाहरुको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ । त्यसैगरी, नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ ।

No photo description available.

त्यसैगरी, अर्को गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा