म्याग्दीमा मह शिकारी !

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा भीर माहुरीको शिकार गर्ने तयारी गरेका स्थानीयवासी ।

 

फोटामा आज: म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा भीर माहुरीको शिकार गर्ने तयारी गरेका स्थानीयवासी । यहाँ परम्परागत पेशाकको रुपमा भीर माहुरीको शिकार गर्दै आएका छन् । तस्वीर : कमल खत्री

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा