शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

मंगलबार राति देखिएको खण्डग्रास चन्द्र ग्रहण

मंगलबारको खण्डग्रास चन्द्रग्रहण आषाढ शुक्ल पूर्णिमाको उत्तरषाढा नक्षत्रमा गुरु पूर्णिमाका दिनको दुर्लभ संयोगमा देखिएको थियो ।
तस्वीर :  रत्न श्रेष्ठ

फोटोमा आज: मंगलबार राति खण्डग्रास चन्द्रग्रहणको दृश्य ।  मध्यपुर थिमिबाट राति करिब  २ः४५ बजे देखिएको खण्डग्रास चन्द्रग्रहण

मंगलबारको खण्डग्रास चन्द्रग्रहण आषाढ शुक्ल पूर्णिमाको उत्तरषाढा नक्षत्रमा गुरु पूर्णिमाका दिनको दुर्लभ संयोगमा देखिएको थियो । यसअघि  वि.सं १९२७ आषाढ ३० मंगलबार गुरु पूर्णिमाको दिन खण्डग्रास चन्द्रग्रहणको संयोग परेको थियो । त्यतिखेर पनि भोलि लाग्ने चन्द्रग्रहणमा जस्तै शनि, केतु र चन्द्रसँगै धनु राशीमा अवस्थित थिए । सूर्य भने राहुसँग मिथुन राशीमा थियो ।

A seagull flies past as the moon begins to set over the harbor during a partial lunar eclipse in Sydney, Australia July 17, 2019. (AP Photo/Rick Rycroft)अष्ट्रेलियाबाट देखिएको तस्वीर रिक रेक्रोफ्ट एपी

 

The moon rises over the river during a partial lunar eclipse in Buenos Aires, Argentina July 16, 2019. (AP Photo/Natacha Pisarenko)अर्जेन्टिनाबाट देखिएको तस्वीर नटच पिसेरन्को एपी
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा