नेकपाका इञ्चार्ज र सहइञ्चार्जमा को–को परे ? [सूचीसहित]

प्रवक्ता श्रेष्ठका अनुसार टुंगिएका ८३ स्थानमा एमालेको भागमा ४५ र माओवादीको भागमा ३८ इन्चार्ज परेका छन् ।
फोटो: क. प्रचण्ड/फेसबुक


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले ७७ जिल्ला र ६ वटा महानगरपालिका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालयको बैठकले सबै ७७ जिल्ला र ६ वटा महानगरपालिका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले जनाकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार टुंगिएका ८३ स्थानमा एमालेको भागमा ४५ र माओवादीको भागमा ३८ इन्चार्ज परेका छन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘इन्चार्ज पूर्व एमालेको भएका स्थानमा सह इन्चार्ज पूर्व माओवादी र माओवादीका भागमा इन्चार्ज परेको स्थानमा सह इन्चार्ज पूर्व एमाले रहने सहमति यसअघि नै भइसकेको छ । त्यही समहति अनुसार इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिएको हो ।’

नेकपाको अर्को बैठक पर्सि (मंगलबार) दिउँसो १ बस्ने र सोही बैठकले आयोग र विभागको टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

इन्चार्ज र सह–इन्चार्जमा हेनुहोस्

 

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

भिडियो हेर्नुहोस् 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा