सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

वाईवाई नेशनल एजुकेशन अवार्ड २७ साउनमा हुँदै

काठमाडौं । १५औं वाईवाई नेशनल एजुकेशन अवार्ड २७ साउनमा काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुने भएको छ ।

अवार्डमा स्कूल अफ दि इयर, स्कूल एक्सिलेन्स अवार्ड, वेष्ट टिचर अवार्ड, राइजिङ अवार्ड, क्रिएटिभ अवार्ड, एजुकेशन जर्नालिष्ट अवार्ड, एजुकेशन भिजन अवार्ड, बेष्ट प्रिन्सिपल अवार्ड लगायत १३ विधा छन् । विस्तृतमा समाचार पढ्नुहोस्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा