सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

नेपालले मलेसियालाई ७ विकेटले हरायो, विश्वकप यात्रा जीवित [ FULL MATCH ]

नौ ओभरमा छोटाइएको खेलमा नेपाललाई मलेसियाले ८४ रनको लक्ष्य दिएको छ। 


 

काठमाडौं । आईसीसी टि–२० विश्वकप छनोट( एसिया फाइनल) प्रतियोगिता अन्तर्गतको वर्षाको कारणले प्रभावित भएको खेलमा मलेसियालाई सात विकेटले हराउँदै नेपालले विश्वकप खेल्ने आशा जीवित बनाएको छ। विस्तृत समाचार पढ्नुहोस्...

कृपया : वर्षाको कारणले खेल ढिलाे सुरू भएकाेले खेल हेर्नकाे लागि  भिडियाे २ घण्टा २ मिनेटबाट हेर्नुहाेला ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा