बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम ! [Full Match]

नेपालका लागि अविनाश कर्णले ४ विकेट लिए भने कारण केसीले २ विकेट लिए। आज सन्दिप र बसन्त निक्कै महँगो सावित भए।

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि-२० विश्वकप छनोट (एसिया) फाइनल अन्तर्गतको निर्णायक अन्तिम खेलमा सिंगापुरसंग ८२ रनले पराजित भएपछि टि-२० विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको छ ।

नेपालका लागि अविनाश कर्णले ४ विकेट लिए भने कारण केसीले २ विकेट लिए। आज सन्दिप र बसन्त निक्कै महँगो सावित भए।  विस्तृत समाचार पढ्नुहोस्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा