सर्प दंशको बिरामीलाई झार फुक गर्दै वडाअध्यक्ष

जिल्लामा स्वास्थ्य चौकी तथा अस्पताल नजिक नहुँदा बिरामीलाई झारफुक गर्ने चलन छ ।

फोटोमा आज : सर्पले टोकेको बिरामीलाई निको पार्न झारफुक गर्दै डोटीको दिपायल सिलगढी नगरपालिका– १ का वडाअध्यक्ष बहादुर खड्का । जिल्लामा स्वास्थ्य चौकी तथा अस्पताल नजिक नहुँदा बिरामीलाई झारफुक गर्ने चलन छ । तस्वीर : विमलबहादुर विष्टा

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा