मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

आजको राष्ट्रिय सभाको बैठक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले  “भूमी सम्बन्धी (आठौ संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

काठमाडौं । आजको राष्ट्रिय सभाको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले “वातावरण संरक्षण विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरे ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले  “भूमी सम्बन्धी (आठौ संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरिन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा