आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

मुगु, हुम्ला र जुम्लामा कहाँ छ सरकार ? : सांसद् यूटोल तामाङ

उनले मुगु, हुम्ला र डोल्पालगायतको जिल्लामा सरकार कहाँ छ भनेरसमेत प्रश्न गरिन् ।

काठमाडाैं । आइतबारको राष्ट्रियसभाको बैठकमा नेकपा सांसद यूटोल तामाङले कर्णाली प्रदेशका जनताले पाएको दुःख र सरकारको वेवास्ताबारे सरकारको आलोचना गरेकी छन् । उनले मुगु, हुम्ला र डोल्पालगायतको जिल्लामा सरकार कहाँ छ भनेरसमेत प्रश्न गरिन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा