आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

रंगीविरंगी पुतली र गाइनेकिरा

 

फोटोमा आज:  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ का स्थानीय बासिन्दाको फूलबारीमा फूलको रस चुस्दै गरेको रंगिविरंगी पुतली । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीका किसानका धान खेतमा उडने तयारीमा रहेको गाइनेकिरा ‘ड्रगन फ्लाई’ । गाइनेकिरा किसानको मित्र जीवका रुपमा लिईने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा