आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

लिला खतिवडाको ‘बाँचेकै छु' सार्वजनिक [भिडियो]

गीतको भिडिओमा मोडल तथा कलाकारहरु ऋचा थापा, सुमन खतिवडा र अमर दिपले  अभिनय गरेका छन्।

 

काठमाडौँ।  प्रेम र वियोगान्तको 'थिम' मा लेखिएको लिला खतिवडाको ‘बाँचेकै छु’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।

गीतमा संगीत संगीतकार निर्मल दियालीको भरेका छन् भने गोपाल रसाइलीले संगीत संयोजन गरेका छन्। गीत बेनुप छेत्रीको स्वरमा रहेको छ। 

गीतको भिडिओमा मोडल तथा कलाकारहरु ऋचा थापा, सुमन खतिवडा र अमर दिपले  अभिनय गरेका छन्।

युवराज वाइवाले निर्देशन गरेको भिडियो राजधानी विभिन्न भागमा छायांकन गरिएको छ। यसको छायांकार उत्सव दाहाल रहेका छन्। 


भिडियोः

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा