मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

शीतल निवासमा भीआईपीको दशैं (फोटोफिचर )

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाइदिएकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी विजयादशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाई दिँदै  । तस्वीर: नवीन पौडेल


 

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाइदिएकी छन्  ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई टीका लगाई दिँदै  । तस्वीर: नवीन पौडेल

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाइदिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई टीका लगाई दिँदै  । तस्वीर: नवीन पौडेल

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई लगाइदिएकी छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेललाई टीका लगाई दिँदै  । तस्वीर: नवीन पौडेल 
राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा कानुन तथा न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई टीका लगाई दिँदै  । तस्वीर: नवीन पौडेल 
राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा संकृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई टीका लगाई लगाई दिँदै  । तस्वीर: नवीन पौडेल 
राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई टीका लगाई दिँदै  । तस्वीर: नवीन पौडेल 

 

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई टीका  लगाई दिँदै  । तस्वीर: नवीन पौडेल 
राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई टीका लगाई दिँदै  । तस्वीर: नवीन पौडेल 
राष्ट्रपति विद्यादेवी भण्डारी विजयादशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई टीका लगाई दिँदै  । तस्वीर: नवीन पौडेल 
राष्ट्रपति विद्यादेवी भण्डारी विजयादशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरालाई टीका लगाई दिँदै  । तस्वीर: नवीन पौडेल

 

  फोटो: राष्ट्रिय समाचार समिति  
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा