मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

फोटोमा कुभिण्डो काट्ने जात्रा

कुभिण्डोलाई लायकू दरबारबाट जात्रा गरी इनायलाछी, दुईपोखरी, दिगु भैरव परिक्रमा गरी दथुटोल, मरुटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरी मन्दिर परिसरमा कुभिण्डो काट्ने प्रचलन छ । 
मध्यपुर थिमि लाय्कूदरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी हुँदै गुठीयारहरु । तस्वीर: रत्न श्रेष्ठ । रासस

 

भक्तपुर । मध्यपुर थिमि लाय्कूदरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी हुँदै गुठीयारहरु । कुभिण्डोलाई लायकू दरबारबाट जात्रा गरी इनायलाछी, दुईपोखरी, दिगु भैरव परिक्रमा गरी दथुटोल, मरुटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरी मन्दिर परिसरमा कुभिण्डो काट्ने प्रचलन छ । 

मध्यपुर थिमि लाय्कूदरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा बालकुमारी र नारायणीको मूर्ति परिक्रमा गरिँदै । तस्वीर: रत्न श्रेष्ठ । रासस 
तस्वीर: रत्न श्रेष्ठ । रासस 
तस्वीर: रत्न श्रेष्ठ । रासस 

 

तस्वीर: रत्न श्रेष्ठ । रासस 
तस्वीर: रत्न श्रेष्ठ । रासस 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा