मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

नेकपा सचिवालय बैठक जारी, ६ देखि ८ जना मन्त्री हटाइने संकेत

बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत  छलफल हुने जनाइएको छ ।
फायल फाेटाे

 

काठमाडौं । पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पद र नयाँ नियुक्त हुने मन्त्रीका विषयमा छलफलका विषयमा समेत छलफल हुने जनाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ६ देखि ८ जना मन्त्री हटाएर नयाँ ल्याउने तयारी गरिरहेका छन् ।

नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा