बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

एकछिन त विसाउँनै पर्‍यो भारी !

यहाँका स्थानीय महिलाहरु पिपल्ला तथा राजपुर बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन् ।

 

फोटोमा आज: डोटीको दिपायलस्थित राजपुर बजारमा गाउँबाट दाउरा लिएर बेच्न आएका महिला । यहाँका स्थानीय महिलाहरु पिपल्ला तथा राजपुर बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन् । तस्वीर : विमलबहादुर विष्ट

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा