बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

घरवास सञ्चालनले राइनासकोट गाउँको मुहार फेरियो

पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटमा रहेको लोपोन्मुख घुमाउने घर र राइनासकोट गाउँका घर ।

 

फोटोमा आज : पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटको गाउँ । यहाँ घरवास कार्यक्रम सञ्चालनले गाउँको मुहार फेरिएको छ । पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटमा रहेको लोपोन्मुख घुमाउने घर र राइनासकोट गाउँका घर । तस्बिर:  जनक श्रेष्ठ

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा