बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

हिमशृंखलाको मनोरम दृश्य

समुन्द्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाईमा अवस्थित यस भ्यु टावरबाट अन्नपूर्ण र धवलागिरी रेञ्जका करिब २ दर्जन हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ ।

 

फोटोमा आज:  हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीको यारुजु भ्यु टावरमा पुगेका पर्यटक र त्यहाँबाट देखिएको मनोरम हिमशृंखलाको दृश्य । समुन्द्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाईमा अवस्थित यस भ्यु टावरबाट अन्नपूर्ण र धवलागिरी रेञ्जका करिब २ दर्जन हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा