शंकर र अञ्जुको रोमान्टिक स्वरमा ‘तिमीलाई कति माया गर्छु’ [भिडियो]

निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका शाहले हालै मात्र  ‘तिमीलाई कति माया गर्छु’  बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन । 

 

काठमाडौं । गीतकार प्रलाद शाह एक भाग्यमानी स्रस्टा हुन् जसले आफ्नो गित लेखनको छोटो समयमा नै नेपाली गीत संगीत मा परिचय स्थापित गर्न सफल भैसकेका छन ।

निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका शाहले हालै मात्र  ‘तिमीलाई कति माया गर्छु’  बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन । 

रोमान्टिक भर्सनको यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्त र शंकर थापाको रहेको छ । गीतका शब्द प्रलाद शाहले लेखेका हुन् । गीतमा संगीत स्वयम् गायक शंकर थापाको रहेको छ । गीतमा संगीत संयोजन उदय राज पौडेलले गरेका हुन ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस भिडियोको फराज अर्पणले गरेका हुन् । इन्दिरा लामिछाने शाह निर्माणकर्ता रहेको यस भिडियो भाकाघर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेरौँ

प्राप्त प्रतिकृयाहरू
Krishna Kumari Rai लेख्नुहुन्छ २०७६ कार्तिक २८ बिहीबार ८:०१ pm

Good

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा