सचिन तेन्दुलकर र विनोद दासको कप्तानीमा सद्भावना क्रिकेट खेल [Full Match]

 

काठमाडौं। त्रिवि अन्तररास्ट्रिय क्रिकेट मैदानमा युनिसेफको आयोजनामा भएको सचिन तेन्दुलकर र विनोद दासको कप्तानी भएको सद्भावना क्रिकेट खेलमा सचिनको टिम विजयी भएको छ ।

क्रिकेट मैदानमा शनिबार भएको १० ओभरको मैत्रीपूर्णमा सचिनको टिम 'ब्लु' ले विनोदको 'रेड' माथि ६ विकेटको जित निकालेको हो । पुरा समाचार पढ्नुस्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा