दिङ्बुचे भ्याली (तस्विरहरु)
सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित दिङ्बुचे भ्याली । समुन्द्री सतहबाट ४ हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटकहरु सगरमाथा आधार शिविर पुग्ने गर्छन् ।
तस्बिर : सुवास दर्नाल/रासस
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित



.jpeg)



