About Us
सञ्चारकर्मी डट कम ई. न्युज पार्क प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो। यस कम्पनिले युवा मुद्दामा केन्द्रित समाचार पोर्टल द युथ टाइम्स पनि सञ्चालन गर्छ। आर्थिक, मानव अधिकार, सामाजिक सुरक्षा , सामाजिक-सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचार सञ्चारकर्मीका प्राथमिकता हुन्। यो पोर्टलको बेटा संस्करण २०७४ बैशाखबाट सुरु भएको हो।






